Skip to content

सेयर बजारमा टिकेन लगानीकर्ताको खुसी, कारोबारको सुरुमा भारी गिरावट

nabil bank

काठमाडौं । नयाँ सरकार बनेको पहिलो कोरोबार दिन लगातार तीन पटक सकारात्मक सर्किट लागेको बजार दोस्रो दिन भने भारी गिरावट आएको छ ।

नयाँ सरकारलाई बजारले स्वागत गर्यो भनेर चर्चा भएपनि त्यो चर्चा भएको छ ।

मंगलबारको कारोबारमा भने भारी गिरावट आएको छ । यो समाचार तयार पार्दासम्म बजार ५७.०८ अंकले घटेको छ ।

३१८ कम्पनीको २ करोड ६६ लाख १७ हजार १२१ कित्ता सेयर १० अर्ब ८ करोड ५४ लाख ५७ हजार ३८३ रुपैयाँको कारोबार भएको छ । कारो.बारमा ५३ कम्पनीको मूल्य बढेको छ भने २०८ कम्पनीको घटेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi