Skip to content

कलंगा र सनिगढ हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न सेबोनको अनुमति

nabil bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मंगलबार दुई वटा हाइड्रोपावर कम्पनीलाई आइपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कलंगा हाइड्रो लिमिटेड र सनिगढ हाइड्रो लिमिटेडलाई आइपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

कलंगा हाइड्रोलाई ४९ लाख कित्ता सेयर निष्काशन गर्न अनुमति दिएको हो जुन कुल जारी पुँजीको ३५ प्रतिशत हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

त्यस्तै सनिगढ हाइड्रोलाई ८५ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न अनुमति दिएको हो जुन कुल जारी पुँजीको ३० प्रतिशत हो । कम्पनीको सेयर निष्काशक तथा बिक्री प्रबन्धकमा भने लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi