Skip to content

प्रि–ओपन सेसनमा ३५.९३ अंकले बढ्यो सेयर बजार

nabil bank

काठमाडौं । सोमबार सकारात्मक सर्किट लागेर बन्द भएको सेयर बजार मंगलबारको प्रि–ओपन सेसनमा पनि बढेको छ ।

मंगलबार प्रि–ओपन सेसनमा सेयर बजार मापक नेप्से परिसूचक ३५.९३ अंक अर्थात १.२४ प्रतशित बढेर २९११.३६ बिन्दुमा पुगेको छ । सेयर बजारले २९ सय बिन्दु पार गरेको हो ।
प्रि–ओपन सेसनमा ५६ करोड ९८ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारमा आएको २१० कम्पनीको सेयर मूल्य बढेको छ । ९ कम्पनीको सेयर मूल्य घटेको छ । ३४ कम्पनीको सेयर कारोबार यथावत रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi