Skip to content

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

nabil bank

काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको मूल्यमा गिरावट आएको छ ।

आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेर ३ लाख १७ हजार रुपैयाँ रहेको छ । बुधबार प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बुधबार प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २०५ रुपैयाँले घटेर ५ हजार ५१५ रुपैयाँ रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi