Skip to content

राष्ट्र बैंकले गर्यो एक कम्पनीको इजाजतपत्र रद्द

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले मेचीनगर नगरपालिका–६ झापामा रहेको सुविधा मनि चेन्जर प्रा.लि.को इजाजतपत्र रद्द गरेको छ ।

राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त मनिचेञ्जरको इजाजतरद्द गरेको जनाएको छ ।

नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गर्ने निर्णय भएको राष्ट्र बैंकले जनाएकरो छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi