Skip to content

रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, सोमबार निरन्तरता पाउने

nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाट्री (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा आइतबार हेर्दाहेर्दैमा राखिएको छ। लामिछानेविरुद्धको सम्पत्ति सुद्धिकरण कसुर फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयमाथि परेको रिटमा बहस भएको हो ।

न्यायाधीश सारंगा सुवेदी र सुनीलकुमार पोखरेलको इजलासमा मुद्दाको सुनवाइ भएको थियो । दिनभरि बहस हुँदा पनि आज नटुंगिएपछि हेर्दा हेर्दैमा राखिएको छ । बहसले सोमबार निरन्तरता पाउनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi