Skip to content

कांग्रेसका २० समानुपातिक सांसदमा अर्जुननरसिंह केसीदेखि शाहजान खातुनसम्म

nabil bank

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फ निर्वाचित २० जना सांसदको नाम निर्वाचन आयोगमा पठाएको छ ।

कांग्रेसले विभिन्न कलस्टरमा १५ जना महिला र ५ जना पुरुषको नाम आयोगमा बुझाएको हो । काँग्रेसले समानुपातिकतर्फ २० सिट पाएको छ । प्रत्यक्षतर्फ १८ सिटमा विजयी हासिल गरेको छ ।

खसआर्य

१- सुशीला ढकाल

२- रुक्मिणीदेवी कोइराला

३- रीना उप्रेती,

४- सीता थपलिया

५- गंगा शाही

६- अर्जुननरसिंह केसी

आदिवासी जनजाति 

१- गीताकुमारी सेन्दाङ

२- गंगालक्ष्मी अवाल

३- गीता गुरुङ

४- रेनुका काउचा

५- सुनिताकुमारी सुवेदी

६- भीष्मराज आङ्देम्बे

मधेशी

१- निनुकुमारी कर्ण

२- रेखाकुमारी यादव

३- चन्द्रमोहन यादव

दलित 

१- हरिनादेवी कामी

२- पवित्रा विक

३- मानबहादुर नेपाली

थारू 

१- प्रमिलाकुमारी गच्छदार

मुस्लिम

१- शाहजान खातुन

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi