Skip to content

सुनको मूल्य तोलाको २२ सय घट्यो, चाँदी कति ?

nabil bank

काठमाडौं । बुधबार सुन–चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको २ हजार २०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १८५ रुपैयाँ घटेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी अनुसार आज सुन तोलाको ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, आज चाँदीको मूल्य तोलाको ५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुनको मूल्य तोलाको ३ लाख ९ हजार ९०० सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदी तोलाको ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi