Skip to content

नयाँ सरकार गठनको बाटो खुला भएपछि रास्वपा नेताहरु छलफलमा

nabil bank

काठमाडौं । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाइएपछि नयाँ सरकार गठनको बाटो खुला भएको छ।

यससँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेताहरु आगामी रणनीति तय गर्न छलफलमा जुटेका छन्। राजनीतिक विश्लेषकहरुले निर्वाचनको नतिजा र गठबन्धनको सम्भावित प्रभावलाई मध्यनजर गर्दै, छिट्टै नयाँ सरकार गठन हुने प्रबल संकेत देखिएको बताएका छन्।

रास्वपाका सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले र डोलप्रशाद अर्याल तथा वरिष्ठ नेता बालेन्द्र शाह छलफलमा जुटेका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi