Skip to content

बालेन संसदीय दलको नेतामा सर्वसम्मत चयन हुने

nabil bank
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह संसदीय दलको नेतामा सर्वसम्मत चयन हुने भएका छन्।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार शीर्ष नेताहरूबिचको छलफलपछि मतदान नगरी सहमतिमै दलको नेता चयन गर्ने निर्णय गरिएको थियो। सोही निर्णयअनुसार बालेन शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन गरिने भएकाे हाे।
पार्टीभित्र एकता कायम राख्ने उद्देश्यले सहमतिका आधारमा नेतृत्व चयन गरिएको जनाइएको छ। उक्त निर्णयलाई औपचारिकता दिन केन्द्रीय समिति बैठक बस्ने तयारी समेत गरिएको छ।
रास्वपाले नयाँ राजनीतिक परिस्थितिमा प्रभावकारी भूमिका खेल्ने अपेक्षासहित बालेनको नेतृत्व चयन गरेको बताइएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi