काठमाडौं । इरानले हर्मुज क्षेत्रबाट एक जना नेपाली नागरिकलाई पक्राउ गरेको छ । परराष्ट्र मन्त्रालयले पक्राउ परेको नेपालीको विवरण सार्वजनिक गरेको छैन ।
परराष्ट्रको पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काका अनुसार हर्मुजबाट एक नेपालीलाई पक्राउ गरेर इरानले नियन्त्रणमा लिएको हो ।
नेपालीको पक्राउ गर्नुको कारणबारे विस्तृत जानकारी दिइएको आएको छैन् ।











प्रतिक्रिया दिनुहोस्