Skip to content

सुन चाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

nabil bank

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

आज सुन तोलामा २ हजार ९०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा सय रुपैयाँले घटेर ४ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार ४ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi