काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पार्टी सभापति रवि लामिछानेले वरिष्ठ नेता बालेन्द्र साहलाई संसदीय दलको नेता चयन गर्न गरेको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको छ ।
आज बसेको केन्द्रीय समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।














प्रतिक्रिया दिनुहोस्