Skip to content

आत्मर्निभर लघुवित्तको लाभांश घोषणा, बुक क्लोज कहिले ?

nabil bank

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत लाभाश दिने प्रस्ताव गरेको हो ।

संस्थाले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यस्तै संस्थाले २०८३ बैशाख ७ गतेका लागि सभा बोलाएको छ । सभा प्रयोजनका लागि चैत २६ गते बुकक्लोज गर्ने भएको छ । चैत २५ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi