Skip to content

महान्यायाधिवक्ता सविता भण्डारी बरालद्वारा राजीनामा

nabil bank

काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले आज आफ्नो पदबाट राजीनामा दिएकी छन् । उनलाई सुशीला कार्कीले गत भदौ २९ गते नियुक्त गरेकी थिइन । सरकारको कानुनी सल्लाहकारका रूपमा नियुक्ति हुने महान्यायाधिवक्ताले प्रधानमन्त्रीको विदाइसँगै राजीनामा दिने प्रचलन रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi