काठमाडौं । बालेन्द्र शाह नेतृत्वको नवनिर्वाचित सरकारको मन्त्रिपरिषद्को पहिलो बैठक सुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बसेको छ ।
बैठकका सबै मन्त्री पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्