Skip to content

प्रधानमन्त्री बालेन्द्र शाहले सम्हाले जिम्मेवारी (तस्विरहरु)

nabil bank

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहण गरेका छन् ।

उनले पदभार ग्रहण गरेलत्तै जिम्मेवारी सम्हालेका छन्  । शाहको नेतृत्वको मन्त्रिपरिषद् १५ सदस्यीय छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi