Skip to content

ओलीको पक्राउ पुर्जीमा के लेखिएको छ ?

nabil bank

काठमाडौं । आज बिहान नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् ।

उनलाई आज भक्तपुरको गुण्डुमा रहेको निवासबाट पक्राउ गरिएको हो ।

ओलीलाई पक्राउ गर्न जारी भएको पक्राउ पुर्जीमा ‘‘तपाईँलाई ज्यान सम्बन्धी कसुर समेतको मुद्दाको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नुपर्ने भएकोले यो पक्राउ पुर्जी जारी गरिएको छ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi