Skip to content

पूर्वप्रधानमन्त्रीहरु ओली, देउवा र प्रचण्डको सम्पति छानवीन गर्दै सरकार

nabil bank

काठमाडौं । बालेन्द्र शाह नेतृत्व सरकारले तीन जना पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्ने भएको छ ।

स्राेतका अनुसार पूर्वप्रधानमन्त्रीहरू केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल (प्रचण्ड)को सम्पत्ति छानबिन गर्ने भएको हो ।

 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रहरीको  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्राचार गरे लगत्तै सीआईबीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।

आजै सीआइबीले कांग्रेस नेता एंव पूर्वऊर्जा मन्त्री दीपक खड्कालाई पक्राउ गरेको छ ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi