Skip to content

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार बहस हुने

nabil bank

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई हिरासतमुक्त गर्न माग गर्दै पत्नी राधिका शाक्यका तर्फबाट दायर प्रत्यक्षीकरणको रिटमा सोमबार बहस हुने भएको छ ।

ओलीलाई गौरी बहादु। कार्कीको जाँचबुझ आयोगले दिएको सिफारिसका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानूनी भएको रिटमा उल्लेख छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi