Skip to content

शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीमा कानूनमन्त्री गौतमद्वारा छलफल सुरु

nabil bank

 

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सरकारले तयार पारेको शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीमा छलफल सुरु गरकी छिन् ।

उनले गत शुक्रबार मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीहरू माथि मन्त्रालयमा छलफल गरेकी हुन् ।

मन्त्रालयसँग सम्बन्धित बुँदा र अन्य कानुनमा गर्नुपर्ने सुधारबारे सचिव र मन्त्रालयका वरिष्ठ अधिकारीहरूबीच छलफल गरेकी हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi