Skip to content

सुन–चाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार? 

nabil bank
काठमाडौं । सोमबार सुन–चाँदीको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलाको २ हजार ५०० रुपैयाँले घटेको छ । यसैगरी, सोमबार चाँदीको मूल्य पनि तोलाको २० रुपैयाँ घटेको हो ।
महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको बजारमा सुनको मूल्य तालाको २ लाख ८६ हजार थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि तोलाको २० रुपैयाँ घटेर ४ हजार ७०० रुपैयाँ कायम भएको छ । आइतबारको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ७२० रुपैयाँ थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi