Skip to content

प्रधानमन्त्री शाह कर्णाली प्रदेशका सांसदहरुसँग छलफल गर्दै (तस्विरहरु)

nabil bank

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज विभिन्न दलका कर्णाली प्रदेशका सांसदहरुसँग छलफल गरे‍का छन् ।

प्रधानमन्त्री शाहले आज विभिन्न दलका सांसदहरूसँग प्रदेश अनुसार छलफल गरेका हुन् । उनले यसअघि कोशी प्रदेशका सांसदहरुसँग छलफल गरेका थिए ।

उनले यस्तो छलफल आज प्र धानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गरेका हुन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi