Skip to content

प्रधानमन्त्री शाहले गरे विभिन्न दलका सांसदहरूसँग सिंहदरबारमा छलफल (तस्विरहरु)

nabil bank

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले विभिन्न दलका सांसदहरुले आज छलफल सुरु गरेका छन्

प्रधानमन्त्री शाहले आज विभिन्न दलका सांसदहरूसँग छलफल गरेका हुन् । उनले अहिले कोशी प्रदेशका सांसदहरुसँग छलफल गरेका छन् ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफल गरेका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi