Skip to content

बुधबार सर्वदलीय बैठक बस्ने

nabil bank
काठमाडौं । सरकारको सिफारिसमा संघीय संसद्को अधिवेशन अघि संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ ।
सरकारको सिफारिसमा संघीय संसद्को अधिवेशन अघि संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान भएसँगै संसद् सचिवालयले सर्वदलीय बैठक बोलाएको हो ।
गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक चैत १९ गते दिउँसो २ बजेका लागि बोलाइएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi