Skip to content

नबिल बैंकका पूर्व सीईओ ढुङ्गाना एनआरएन इन्फ्रास्ट्रक्चरको अध्यक्षमा नियुक्त

nabil bank

काठमाडौं । नबिल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङ्गाना एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंक कम्पनीको अध्यक्षमा नियुुक्त भएका छन् ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले ढुङ्गानालाई अध्यक्षमा नियुक्त गरेको बताइएको छ । उनले आजै कार्यभार सम्हालेका छन् ।

ढुङ्गाना नबिल बैंकका पूर्वसीईओ हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi