Skip to content

सुनको मूल्य ६७ सय रुपैयाँले बढ्यो, चाँदी कति ? 

nabil bank
काठमाडौं । मंगलबार सुन–चाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको ६ हजार ७०० रुपैयाँ बढेको छ । यसैगरी, मंगलबार चाँदीको मूल्य तोलाको १४५ रुपैयाँ बढेको छ ।
मंगलबारको बजारमा चाँदी तोलाको २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको थियो । आइतबारको बजारमा सुनको मूल्य तोलाको २ लाख ८६ हजार थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि तोलाको १४५ रुपैयाँ बढेर तोलाको ४ हजार ८४५ रुपैयाँ  पुगेको छ । सोमबारको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको थियो । आइतबारको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ७२० रुपैयाँ थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi