Skip to content

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल (तस्बिरहरु)

nabil bank

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री शाहले बिहान ११ बजेदेखी छलफल छलफल गरेका हुन ।

बालेनले सुदूरपश्चिमका समस्या र स्थानीय माग बुझ्न त्यहाँका सांसदसग भेटघाट गरेका हुन् । हिजो कर्णाली र कोशीका सांसदसग बालेनले भेटघाट गरेका थिए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi