काठमाडौं । नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य १२४ रुपैयाँले बढाएसँगै वायुसेवा कम्पनीहरूले हवाई उडानको भाडा बढाएका छन् ।
नयाँ भाडा दरमा सबैभन्दा महंगो काठमाडौं–धनगढीको रहेको छ । काठमाडौं–धनगढीको हवाई भाडा दर २३ हजार ५९ रुपैयाँ पुगेको छ ।
नयाँ भाडादरमा
काठमाडौं-धनगडी अधिकतम भाडा २३,०५९ रुपैयाँ, न्युनतम भाडा १४,४५७ रुपैयाँ
काठमाडौं -भद्रपुर अधिकतम भाडा १५,८३५ रुपैयाँ, न्युनतम भाडा ९,९९० रुपैयाँ
काठमाडौं -बिराटनगर अधिकतम भाडा १२,७६५रुपैयाँ, न्युनतम भाडा ८,८८० रुपैयाँ
काठमाडौं – पाेखरा अधिकतम भाडा ८,६०५ रुपैयाँ. न्युनतम भाडा ५,०१५ रुपैयाँ
काठमाडौं -जनकपुर अधिकतम भाडा ७,०७० रुपैयाँ,. न्युनतम भाडा ५,५६५ रुपैयाँ
काठमाडौं -भैरहावा अधिकतम भाडा ११,०१६ रुपैयाँ, न्युनतम भाडा ७,६०० रुपैयाँ
काठमाडौं -नेपालगन्ज अधिकतम भाडा १७,१४८रुपैयाँ, न्युनतम १०, ८०० रुपैयाँ
काठमाडौं -तुम्लिङटार अधिकतम भाडा ९,९२० रुपैयाँ, न्युनतम भाडा ६,३२७ रुपैयाँ













प्रतिक्रिया दिनुहोस्