Skip to content

व्यवसायी दीपक भट्ट पक्राउ

nabil bank

काठमाडौं । व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् ।

उनलाई उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।

भट्टलाई यसअघि अध्यागमन विभागले विदेश जान रोकेको थियो । साथै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान सुरु गरेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi