Skip to content

अबबाट सरकारी विज्ञापन निजी सञ्चार माध्यममा मात्र प्रकाशित प्रकाशन प्रसारण गर्नुपर्ने

nabil bank
काठमाडौं । सार्वजनिक निकायबाट हुने सार्वजनिक खरिद लगायत सूचना अबबाट सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन प्रसारण गर्नुपर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरकारी खर्चमा मितव्ययिता कायम गर्न तथा विज्ञापन र सूचना प्रकाशन प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउन भन्दै अब आइन्दा सार्वजनिक खरिद लगायत सूचना सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन प्रसारण गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री कार्यालयका सचिवले बुधबार गरेको यो निर्णय अब तिनै तहका सरकारले कार्यान्वयन गर्नुपर्नेछ। प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय–आयोग–सचिवालय, सातै प्रदेशका मुख्यमन्त्री कार्यालय र ७५३ वटै स्थानीय तहले यो निर्णय कार्यान्वयन गर्नुपर्ने बताएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi