Skip to content

सभामुखमा रास्वपाले उपसभापति अर्याललाई गर्यो प्रस्ताव

nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक सिंहदरबार बसेको छ ।

बैडकले रास्वपाबाट प्रतिनिधि सभाको सभामुखका लागि पार्टी उपसभापति डिपी अर्याललाई प्रस्ताव गर्ने निर्णय भएको छ ।

संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले यस्तो प्रस्ताव गरे । बैठकले सर्वसम्मत रूपमा उक्त प्रस्ताव पारित गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi