Skip to content

प्रधानमन्त्री शाहको बैंक ब्यालेन्स १ करोड ४६ लाख, श्रीमतीको १९० तोला गरगहना, के हो आम्दानीको स्रोत ?

nabil bank

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० को सम्पत्ति विवरण सार्वजनिक भएको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री शाहसहित मन्त्रीहको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

जसमा प्रधानमन्त्री शाहको बैंक ब्याले‍न्स १ करोड ४६ लाख रुपैयाँ रहेको छ । उनले सम्पत्तिको स्रोत सामाजिक सञ्जाल रहेको जनाएका छन् ।

उनले फेसकुबमा ४० लाख, युट्युबमा १२ लाख, एक्समा ५ लाख फलोअर्स रहेको पनि जानकारी गराएका छन् । उनको पत्नी सविना काफ्लेको नाममा १९० तोला गरगहना रहेको छ ।

सुन, चाँदी, हिरा लगायतका गरगरहना १९० तोला गरगहना रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उक्त सम्पत्ति प्राप्तिको स्रोत ‘पैत्रिक’ रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi