Skip to content

राजनीतिक दबाबको आधारमा राखिएको आयोजना हटाइएको हो: अर्थमन्त्री खनाल

nabil bank
काठमाडौ ।  अर्थमन्त्री रामेश्वर खनालले राजनीति दबाबका आधारमा स्रोतको सदुपयोग नहुने गरी राखेका आयोजना हटाएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)  को २९ औँ वार्षिकोत्सव तथा अवार्ड वितरण समारोहमा उनले उक्त कुरा बताएका हुन् ।
सरकारले राष्ट्रिय प्राथमिकताका उच्च महत्त्वका आयोजनामा बजेट बढाएको र द्रुत गतिमा काक भएको बताए ।  करदाताको पैसा सुरक्षित हुने गरी पूर्व विशिष्टले ध्यान दिनु पर्ने बताए । यसका लागि सरकारले कार्यविधि बनाएको उनको भनाइ छ ।
उनले सरकारले लिने नीति, दिने सूचनाले लगानी भित्रने बताए । लगानीकर्ताका लागि सदै सत्य र सही सूचना दिनु सबैको जिम्मेवारी भएको उल्लेख गरे ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime