Skip to content

सुन–चाँदीको मूल्यमा गिरावट, कति छ बजार मूल्य ?

nabil bank

काठमाडौं । शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ । नेपाल सु–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य तोलाको ९०० रुपैयाँ घटको छ भने चाँदीको मूल्य तोलाको ७० रुपैयाँले घटेको छ ।

शुक्रबार सुनको मूल्य तोलाको २ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँ रहेको थियो ।

यसैगरी, शुक्रबार चाँदी प्रतितोला ३ हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला ३ हजार ६२५ रुपैयाँ रहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime