Skip to content

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

nabil bank

काठमाडौं । आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य ३ हजार ६०५ निर्धारण भएको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ४०० निर्धारण भएको थियो भने एक तोला चाँदी ३ हजार ५५५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार १९८ र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime