Skip to content

सुनको मूल्य उच्च अंकले बढ्यो, प्रतितोला कति?

nabil bank

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।आइतबार छापावाला सुन तोलामा दुई हजार २०० रुपैयाँले बढेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य भने तोलामा ८० रुपैयाँले घटेको छ । चाँदी आइतबार तीन हजार ८२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime