Skip to content

योजना आयोगको उपाध्यक्षमा डा. श्रेष्ठ नियुक्त

nabil bank

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोग उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगको उपाध्यक्षमा डा. श्रेष्ठलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।

उनकाअनुसार आयोगको सदस्यमा प्रा.डा. सुनिती श्रेष्ठलाई नियुक्त गरिएको छ । श्रेष्ठ यसअघि आयोगमा सदस्य भइसकेका छन् । श्रेष्ठ नेपाल राष्ट्र बैंकका काविल कार्यकारी निर्देशक समेत हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime