काठमाडौं । कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केट आजदेखि पुनः सञ्चालनमा आएको छ । क्षति भएको पाँच महिनापछि कोटेश्वरको भाटभटेनी आजदेखि खुलेको हो। भदौ २४ गते आगजनी भएको कोटेश्वरस्थित भाटभटेनी शनिबारबाट खुल्न लागेको छ ।
भाटभटेनीले आगजनीबाट क्षतिग्रस्त भएका आफ्ना स्टोरहरुमध्ये पहिलो चरणमा कोटेश्वर सुपरस्टोर पुनः सञ्चालनमा ल्याएको हो ।
देशभर भाटभटेनी सुपरस्टोरका २० वटा स्टोरमा क्षति भएको थिए ।








प्रतिक्रिया दिनुहोस्