Skip to content

४१ सय रुपैयाँ बढ्यो सुनको मूल्य, चाँदीको भाउ कति ?

काठमाडौं । सोमबार सुन–चाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलाको ४ हजार १०० रुपैयाँ र चाँदीको मूल्य तोलाको २४० रुपैयाँ बढेको हो ।

आज सुनको मूल्य तोलाको ३ लाख ४ हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य तोलाको ३ लाख ५०० रुपैयाँमात्र थियो ।

यसैगरी, आज चाँदीको मूल्य तोलाको ५ हजार २५० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य तोलाको ५ हजार १० रुपैयाँमात्र थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life