Skip to content

१५ सय रुपैयाँ घट्यो सुनको मूल्य, कति छ बजार भाउ ?

nabil bank

काठमाडौं । बुधबार सुन–चाँदीको मूल्य घटेको छ । बुधबार सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलाको ५ रुपैयाँले घटेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको ३ लाख ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा चाँदीको मूल्य ३ लाख १ हजार ९०० रुपैयाँ रहेको थियो ।

यसैगरी, बुधबार चाँदी तोलाको ४ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा यसको मूल्य तोलाको ४ हजार ८८५ रुपैयाँ थियो । पछिल्लो केहि दिन अगाडी निरन्तर उकालो लागेको सुन–चाँदीको मूल्य अहिले घटिरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi