काठमाडौं । आज बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको
३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि सोही मूल्य रहेको थियो ।
यस्तै चाँदीको मूल्य भने बढेको छ । मंगलबार तोलाको ५ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी बुधबार तोलामा १३० रुपैयाँले बढेर ५ हजार ७१५ रुपैयाँ रहेको छ ।










प्रतिक्रिया दिनुहोस्