Skip to content

सुनको मूल्य घट्यो, चाँदीको भाउ बढ्यो 

nabil bank
काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायीका अनुसार शुक्रबार सुनको मूल्य तोलाको ५०० रुपैयाँ घटेको छ भने चाँदीको मूल्य तोलाको १५ रुपैयाँ बढेको हाे।
आज सुन तोलाको ३ लाख १४ हजार ९०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन तोलाको ३ लाख १५ हजार ४०० रुपैयाँ थियो ।
यसैगरी,  आज चाँदीको मूल्य बढेर ५ हजार ७४० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको मूल्य तोलाको ५ हजार ७२५ रुपैयाँ कायम भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi