Skip to content

भ्रम फैलिने तस्बिर, भिडिओ सामाजिक सञ्जालमा नहाल्न युएईस्थित नेपाली दूतावासको आग्रह

nabil bank

काठमाडौं । युएईस्थित नेपाली दूतावासले नेपालीहरुलाई भ्रम फैलिने तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा नहाल्न आग्रह गरेको छ ।

आज दुतावासले सूचना जारी गर्दै कुनै अज्ञात स्रोतबाट प्राप्त सामग्री सामाजिक सञ्जालमा नगर्न आग्रह गरेको छ ।

‘युएईमा विकसित परिस्थितिका सन्दर्भमा सामाजिक सञ्जाल प्लेटफर्म वा अन्य कुनै पनि प्राविधिक माध्यममार्फत अज्ञात स्रोतबाट आएका हल्ला तथा आधिकारिक रूपमा पुष्टि नभएका सामग्री प्रकाशन वा प्रसारण नगर्न र यहाँको सुरक्षा स्थितिबारे भ्रम लिने किसिमले तस्बिररभिडिओ खिची पोष्ट नगर्न युएईमा रहनुभएका सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गरिएको छ,’ जारी सूचनामा भनिएको छ

यस्ता सामग्री दण्डनीय हुनसक्ने जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi