Skip to content

सुन–चाँदीको मूल्यमा उच्च वृद्धि, कति छ बजार भाउ ?

nabil bank

काठमाडौं । सोमबार सुन–चाँदीको मूल्य उच्च अंकले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलाको ५ हजार ६०० रुपैयाँ बढेको छ । सोमबार सुन तोलाको ३ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुनको मूल्य तोलाको ३ लाख २० हजार ६५०० रुपैयाँ रहेको थियो । यसैगरी, आज चाँदीको मूल्य पनि उच्च अंकले बढेको छ । आज चाँदी तोलाको ३५ रुपैयाँले बढेर ६ हजार २० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी तोलाको ५ हजार ९८५ रुपैयाँ रहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi