Skip to content
Prabhu

गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । सहकारी निक्षेपकर्ताको अनियमिताको आरोप लागेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका हुन् ।

रिटको पेशी जेठ १६ गतेको लागि तोकिएको छ । निवेदनमा लामिछाने सहकारी अनियमितामा मुछिएपनि गृहमन्त्रीको रुपमा पदको दुरुपयोग गरेको आरोप छ ।

महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग रिटमा गरिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal