Skip to content
Prabhu

गण्डकीमा प्रदेशमा सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्नै सर्वोच्चको आदेश

काठमाडौं । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

नेकपा एमालेका नेता खगराज अधिकारी सभामुखको मत गनेर पाएको विश्वासको मतलाई सर्वोच्चले अस्वीकार गरेको हो ।

संविधान अनुसार सबैभन्दा ठूलो दलको नेताको हिसाबले पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चले आदेश सुनाएको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal