Skip to content
Prabhu

संसदीय छानबिन समिति गर्न दलहरु सहमत, रबिको नाम नहुँने कम्पनीको हुने

काठमाडौं । सहकारी अनियमिताको विषयमा छानबनि गर्न दलहरु सहमत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उपप्रधान एवम् गृहमन्त्री रबि लामिछानेको नाम उल्लेख हुने छैन । तर,लामिछाने राजनीतिमा आउनु अगाडि प्रवन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालि तथा गोर्खा मिडियाले ऋण लिएका सहकारीको नाम भने उल्खेख हुने छ ।

संविधान अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने बाध्यता सरकारलाई रहेको छ । १ बजे संसद्को सयुक्त बैठकमा बजेट पेश गर्ने कार्यक्रम रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal