Skip to content

सुनको मूल्य तोलामा ३८ सय रुपैयाँले बढ्यो, चाँदीको कतिमा हुँदैछ कारोबार ?

nabil bank

काठमाडौं । आज नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलाको ३ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलाको ३१० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार भने ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य तोलामा ३१० रुपैयाँले बढेर ५ हजार ७२० रुपैयाँ रहेको छ । सोमबार ५ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi