Skip to content

बजेट मन्त्रिपरिषदबाट अनुमोदन गराउन अर्थमन्त्री सिंहदरबारमा, केहीबेरमा सदनमा पेश हुने

nabil bank

काठमाडौं । अर्थमन्त्री वर्षमान बजेटलाई मन्त्रिपरिषदबाट अनुमोदन गराउन सिंहदरबार पुगेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बस्ने मन्त्रिपरिषदको बैठकले आगामी आर्थिक वर्षको बजेटलाई अनुमोदन गर्ने छ ।

त्यसपछि अर्थमन्त्री पुन सिधै संसदको सयुक्त बैठकमा बजेट पेश गर्न नयाँ बानेश्वर आउने छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime